Vocal King Narayan Gopal Guruvacharya was born on Wednesday Ashoj 18, 1996 Bikram Sambat (BS) to a Newar family in Kathmandu. He was the sixth child and second son of renowned Sitar player Late Asha Gopal Guruvacharya and Ram Devi Guruvacharya. Narayan Gopal's father being a classical musician, wanted his son to venture in music field and follow his footsteps. To the satisfaction of his father, Narayan Gopal became interested in music from his early years. But, the interest turned out to be not exactly into classical field. He went to India to study classical music. But, he was more interested in singing than a classical music.
Music composer, late Gopal Yonjon and Narayan Gopal were very good friends. To make the friendship last longer they were bonded together by being "mits" - an unique Nepali custom where good friends enter into a kind of a lasting friendship. Being mit is generally seen as strengthening of the friendship bond between two friends. Narayan Gopal has sung many beautiful and soulful songs composed by Gopal Yonjon.
Narayan Gopal married his long time fan from Darjeeling, Pemala Lama. Pemala and Narayan Gopal didn't have any children.
Narayan Gopal Guruwacharya (Gurbacharya) is by far the most prominent and popular singer in Nepali music. Narayan Gopal is the name that comes first when people think of or talk about Nepali music. Although many recognize him as a singer, he was also an accomplished music composer. His voice range allowed him to sing songs of every genre, often richly orchestrated with sitar, harmonium and flute.
Tuesday, August 2, 2011
Thursday, July 28, 2011
‘गीत-गंगा’ र तुहिएको सपाना - नारायण गोपालको शब्द-सम्झना
नारायण गोपालको शब्द-सम्झना
कुनै एक दिन पेमला भाउजूसित नारायण दाइका बानी-व्यहोराका बारेमा मैले खुलेर कुरा गरेथेँ । उनले सार्वजनिक नगर्ने सर्तमा भनेका कुराबाहेकको एउटा कुरा, सन्दर्भले आज सम्झिएँ । भन्थिन्- ‘भाइ ! नारायणको एउटा सपना थियो । यो घर संगीत-ट्रस्टको नाममा जाओस्, अगाडिको फूलबारीमा एउटा चिटिक्कको सांगीतिक हल बनोस् र त्यसको नाम ‘गीत-गंगा’ रहोस् ।’ यसो भनिरहँदा पेमला भाउजूको मुहार निकै उत्साहपूर्ण देखिन्थ्यो । त्यसबखतसम्म उनको स्वास्थ्य त्यति खस्किएको पनि थिएन । उतिबेला, यसो भन्दैगर्दा, मेरो मस्तिष्कमा भने नारायण गोपालको एउटा लोकप्रिय गीत घुमिरहेथ्यो-

यसैगरि बिताइदिन्छु दुई दिनको जिन्दगी
हाँसो म लुटाइदिन्छु आफू आँसुमा डुबी
साच्चै नारायण गोपालको भावनात्मक अभिव्यक्ति अजीवको थिएछ । नत्र तिनका गीत पछाडि हाम्रा मान्छे यसरी झुत्तिने थिएनन् । उनका भावनामा रमाउने जमातको संख्या अहिले पनि अकल्पनीय छ भन्ने ठान्छु । साथै म एउटा मान्यताको अनुयायी पनि छु- ‘मनको गहिराइको अभिव्यक्तिले प्रवाह गर्ने सम्प्रेषण र त्यसको वृत्त उत्तिकै प्रभावशाली र फराकिलो हुन्छ ।’ नरायण गोपालले निर्माण गरेको साहित्य र संगीतको सहकार्यको उदाहरण उनको मनको गहिराइको अभिव्यक्ति हो जुन कहिल्यै साघुँरिने छैन । झन् फैलने छ । उनको भौतिक अवशानको अठारौं वर्षमा म किन यो भन्दैछु ? केही अनुभवले मात्र न हो ! जो हरेक मोडमा भोगिंदै आइएका छन् । थोरै नै सही, मैले पनि त अरु धेरैले झैँ सहरका फुटपाथ र गाउँका गोरेटा घुमेको छु । घुम्नुलाई पढ्नु जत्तिकै ज्ञानबर्धक पनि त ठान्ने गर्छु । त्यसैले घुम्दा मात्र घुम्ने उद्देश्य लिन्न है ! वरिपरि केही भेटिए तिनको अवलोकन पनि गर्छु र क्षमताले भ्याएसम्म तिनको गहिराइमा पस्ने प्रयत्नसमेत गर्छु ।
घटना-१
मंसिर उन्नाइस । दिन हुन्छ, नारायण गोपलाको अवशानको । घण्टाघर छेउको फुटपाथमा म र मरो मित्र सौरभ हिंड्दै हुन्छौं । हाम्रा छातीभित्र ओइलिएका मन र हातमा भने फक्रिएका फूल हुन्छन् । मान्छेको लाम एकेडेमीबाट सुरु भएर घण्टाघरसम्म तन्किएको हुन्छ । ठीक त्यही बेला एउटा हामीभन्दा अलिक पाको उमेरको सुट-बुटमा सजिएको बटुवा हाम्रा सामु उभिन्छ र प्रश्न गर्छ- ‘ए भाइ ! यो केको हुल हो हँ ?’ बाहिरी स्वरुपले उ पढैया नै देखिन्थ्यो र लवजले काठमाण्डौको स्थानीय भन्ने खुल्थ्यो । मैले उसको जिज्ञाशा मेट्ने धेयले भनेँ- ‘डाइ ट खबर मरुला !? नारान् डाइ मण्ट नि !’ (दाइलाई थाहा छैन ? नारान्-दाइ रहनु भएन नि !) मेरो सिकारु भाषाको भेउ पाएरै हुनुपर्छ ऊ नेपालीमै प्रतिप्रश्न गर्छ- ‘को नारान् दाइ ?’ म पनि कस्तो ? नारान् त कति छन् छन् नि ! तुरुन्त बोल्छु- ‘नारायण गोपाल के ! गायक !’ (हाम्रो ‘खोज-पत्रकारिता’को विकासले हो या ‘थर-प्रेमी’को प्रचार अभियानले हो, हिजोआज पुराना कलाकारको नाममा अनिवार्य रुपले थर जोडिन थालेको छ । मलाई भने त्यसबेलासम्म नारायण गोपालको थर थाहै थिएन र अहिले पनि महत्व दिन्न है !) मेरो अनुमान हुन्छ- नारायण गोपालको मृत्युको खबरले बटुवाको मुहारमा पक्कै केही समवेदना फैलाउला । तर एकनिमेषमै मेरो अनुमानको पर्खाल डङ्ग्रै ढल्छ । ऊ त ‘ह्याऽऽऽऽ’ आवाज निकाल्छ र बेवास्ता जनाउँदै आफ्नै बाटो लम्कन्छ । छ नि ! मलाई यो घटनाले निक्कै ठूलो असर गरेछ । त्यसैले त यद्यपि त्यसलाई सम्झेकै छु । सम्झेको मात्र होइन, त्यो बटुवाको माध्यमबाट मैले हाम्रो समाजमा साहित्य र संगीतलाई बेवास्ता गर्ने तप्का पनि त रहेछ भन्ने जानकारी पनि पाएको छु । जुन अहिले पनि पक्कै कायम छ भन्ने ठान्छु ।

घटना-२
मंसिर उन्नाइस । त्यही दिनको दोस्रो घटना । मैले नजिकबाट चिनेका एकजना आदरणीय, एकेडेमीको प्राङ्गणमा भेटिन्छन् । नारायण गोपालका गीतका श्रोता त उनी हुन् भन्ने मलाई स्पष्ट थाहा थियो । साथै आफ्नो सिद्धान्तका भने कडा प्रतिपालक । नारायण गोपालका विषयमा चर्चा चल्दा उनले बढी उच्चारण गर्ने शब्दमा ‘बुर्जुवा’ र ‘अप्रगतिशील’जस्ता शब्द पर्थे । अझ उनी नारायण गोपालको निजी जीवनका समेत कडा आलोचक थिए । नारायण गोपालका ‘फ्यान’हरूका भीडमा रुमल्लिएका उनको कृयाकलापल म राम्ररी निहारीरहेको हुन्छु । त्यतिबेलै नारायण गोपालको शवयात्रा आरम्भ हुन्छ । तिनै महोदय, जो आफ्नो झोलामा भूमिगत राखिएको फूल निकाल्छन् र नारायण गोपालको शवतर्फ हुत्याउँछन् । त्यसबखतको उनको हाउभाउले के भान पारिरहेको हुन्छ भने- उनको उक्त कृयाकलाप कसैले पनि प्रष्टगरि देख्न नपाओस् । यो घटनाले त अघिल्लो धटनाले भन्दा झन् धेरै चक्मा पो दिन्छ त मलाई ! मैले यो घटनाको माध्यमले भने- नारायण गोपालको अन्तरमन केन्द्रीत कलाको शक्ति र हाम्रो समाजको आडम्बर (जसले हाम्रा व्यक्ति-व्यक्तिको अन्तरमनलाई दह्रो गरी गाँजेर बसेको हुन्छ या छ भनौं !) लगायतका धेरै सामाजिक आयामलाई बुझ्ने अवसर पाएँ भन्छु ।

घटना-३
दिन फेरि मंसिर उन्नाइसकै । यो घटना त्यति पुरानो त होइन तर नयाँ पनि त होइन ! विगत केही वर्षदेखि चल्दै आएको एउटैखाले पट्यारिलो कृयाकलाप । नारायण गोपाल र पेमलाको संयुक्त मिहेनतले निर्माण गरेको घरको प्राङ्गण । जुन ठाउँमा नारायण गोपालले ‘गीत-गंगा’को परिकल्पना गरेर गएका हुन् । त्यही ठाउँ र उनको नाममा संचालित ‘नारायण गोपाल संगीत-कोष’ । जसले हरेक वर्ष नारायण दाइको एउटा औपचारिक सम्झनाको आयोजना गर्छ । कुनै एक साधकलाई सम्मान गर्छ । यसपाली पनि गर्यो । निम्ता थियो । म पनि पुगेथेँ । भाषण सुनेथेँ । फ्राँन्समा बसेका नरेन्द्र बाटाजू भाषणबाटै सम्मानित भए । उनलाई हाम्रा मूर्धन्य मान्यजनहरूले ‘सितार-सम्राट’को पगरी गुँथाए । राजनीतिबाट राजा पलायन भएका बखत संगीतमा ‘सम्राट’ खोज ! अचम्म मानेँ । हरेकवर्ष झैँ ‘गीत-गंगा’ र नारायण गोपालका सपानाकै कुरा पनि भए । परार, पोहर र यसपाली । उही, उस्तै । विलकुल निरीह । कोषमा रहेका सबै आदरकापात्र हुन् । मान्छौं । कसरी कुरा काटुँ र खै ? सबै ‘स्वनामधन्य’ । मूर्धन्य । सिर्जनशील । उद्यमी । आफ्नो क्षेत्रका सफलतम् व्यक्तिहरू । तर ‘गीत-गंगा’ र नारायण गोपालको अर्केष्ट्राको सपना भने अझै विफलताको शृंखलामा ! नारायण गोपालजस्तो साझा र सर्वमान्य नेपाली ‘आइकोन’को नाममा समेत यत्रो लामो विफलता ? अचम्म मान्नु बाहेक केही पनि त छैन ।

यो मंसिर उन्नाइस पनि पाठै सिकाउन मात्र आएजस्तो । छ नि त हाम्रोमा संस्थाहरू धेरै बन्छन् । तर सफल कमै । होलान् तिनका अनेक कारण । पहिलो त हामी कवि कलाकारसित जोडेर केही सिपालु व्यापारीलाई समेट्दै व्यवस्थापन जिम्मा लागाउन खोज्छौं । कवि-कलाकार र व्यवस्थापन नदीका विपरित किनारजस्तै हुन् । यो विश्वमै स्थापित मान्यतासरह नै छ । सस्तो व्यापारी सोचचाहिँ सिर्जनशीलताको मानमर्दन र निजी पोल्टातिरको ध्यानमा केन्द्रित । चौतर्फ यस्तै खाले निरन्तरता त देखिन्छ नि ! हेरुँ न हौ ! चाहे त्यो राष्ट्रिय प्रज्ञा-प्तिष्ठान गठन गरेर होस् या निजी कोषहरू गठन गरेर, वर्षौंदेखि असफलता र गुनासामात्र थुपार्दै त आएका छौं नि ! हामीले यो शैलीलाई कहिले फेर्छौं कुन्नी ! नफेरुन्जेल त हाम्रो अवस्था बिग्रेको घडीको सुइजस्तो अड्कँन्छ नै या अड्किएकै छ भनौं न । घडी बिगार्दैमा समय त रोकिन्न नि ! समयको त नियति नै हो, हरक्षण फुत्किरहने । यस्तोमा एकपल मात्र नै सही । सोचे हुने नि तिनले गाए जस्तो-
यसैगरि बिताइदिन्छु, दुई दिनको जिन्दगी
हाँसो म लुटाइदिन्छु आफू आँसुमा डुबी ।
मंसिर २१, २०६५ को कान्तिपुरबाट साभार
Tuesday, May 17, 2011
Friday, April 29, 2011
Euta Mancheko Mayale (music, lyrics and chord)
F Gm Bb F
Euta mancheko mayale kati pharak pardachha jindagima-2
F Gm Bb F
Euta saathiko saathale kati pharak pardachha jiunuma
Repeat first one line once……
F Dm F
Sisir yamako jaadoma pani -2
Bb C7 F
Fuldachha phool muskanako
F Bb
Andhyaro aunsiko raatama pani
C7 F
Baldachha Diyo bisawasko
F Bb A7 F
Nayana bharikoo ooo aansoma pani -2
F Gm C7 F
Baseko hunchha tasbir tyo
F Gm
Hridaya bhariko chotamaa pani
Bb F
Lukeko hunchha mayalu tyo
Repeat first two line once…………….
F Bm F
Bichod hundako dukhama pani -2
F Bb C7 F
Bharosa huncha milanako
F Bb
Jhagada hundako bela ma pani
C7 F
Patyara hunchha sahara ko
F Bb A7 F
Mayalu binako hundo ho kati -2
Gm C7 F
Urath lagdoooo sansar yo
F Gm
Pirati binako hundo ho kati
Bb F
Nirash eklo samjhana yo
Sunday, April 24, 2011
Malai Maaf Garideu (music, lyrics and chord)
A E A Fm
Malai maaf garideu mera lovi nazar
Fm E Bm
Kahin kasaima dubechha bhane
Fm E
Ma ta khoji rahe te harek chehera ma
Fm E A
Meri sapana ki ek preyesi mayalu
A Bm Fm D
U aaunche sandhai ma nidayeko bela
D E Fm
Ani dhalche mero chaati ma
A Bm A
U saatche sandhai mera pir haru sita
B E A
Uska mitha mitha bhawana aa aa
Repeat first two line once…..
A Bm Fm D
Usko ankha ra oonth mero rodhi ghara ho
D E Fm
Usko chayan mero saatha ho
A Bm A
Usko aanshu barsa usko suskera sisir
B E A
Usko muskan mero madhumaas
Wednesday, April 20, 2011
Ankha Chopi Narau Bhani (music, lyrics and chord)
Music:
Fm D
Ankha chopi narau bhani bhannu parya chha
E Fm
Mutumathi dhunga rakhi hasnu parya chha –2
Fm Bm
Bholi uthi kaha janey kehi thaha chaina
E Fm
Pharki aunay hoki hoina kehi thaha chaina –2
Fm D
Bachha chitai auchhu bhani bhannu parya chha
E Fm
Mutumathi dhunga rakhi hasnu parya chha
Fm Bm
Chaati bhari ghau besi pakheriko chhaya
E Fm
Ankha bhari mela pata mayaluko maya –2
Fm D
Aphailai chaadi katai janu parya chha
E Fm
Mutumathi dhunga rakhi hasnu parya chha
Fm Bm
Bhanney kura kati thiyo chaati bhitrai rayo
E Fm
Parelika authabata ansu jhari rayo –2
Fm D
Kulchiyera aphailai hidnu parya chha
E Fm
Mutumathi dhunga rakhi hasnu parya chha
Thursday, April 14, 2011
Malai Nasodha Kaha Dukchha Ghau (music, lyrics and chord)
F D7 Gm C7 Eb C7 F
Malaai nasodha kahan dukchha ghau
Bb A7 Dm F
Ma j chhu thikai chu bitholna naau
F Am Dm Ab F
Merooo jindagima sadhain yo udasi
F Am Dm Db C7 F
Sakeeekai chhu jiuna Kahileeee nahaasi
F Gm F
Mero chahana ho timiii hanse pugchha
F C7 F
Mero ghau timi nahanse po dukchha
Eb Gm C7 F
Tesai le ma bhanchhu timi muskurau
Repeat first line once…………
F Am Dm Db C7 F
Kataai biranima harayen bhane ma
F Am Dm Ab F
Kataai behosima karayen bhane ma
F Gm F
Mero prapti timi yeti thaane pugchha
F C7 F
Mero ghau timi nahanse po dukchha
Eb C7 F
Andhyaromai jiuna thiyo najalau
Subscribe to:
Posts (Atom)